जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता

जुम्ला । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिला दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । चन्दननाथ नगरपालिकाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट जयकृष्ण धरलाको मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने, ‘उपमेयरको पदका लागि … Continue reading जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता